सेनेगलले लियो अग्रता
onlinekhabar.com · Wed Jul 01 20:31:09 GMT 2026
१७ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ ३२ अन्तर्गतको खेलमा सेनेगलले बेल्जियममाथि अग्रता लिएको छ ।
सिएटल स्टेडियममा जारी खेलको २४औं मिनेटमा हबीब डायराले गोल गर्दै सेनेगललाई अग्रता दिलाएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)