रसुवा बाढीमा सल्यानका १३ जना सम्पर्कविहीन (नाम र ठेगानासहित)
ratopati.com · Wed Aug 26 16:14:50 GMT 2026

सुर्खेत । बुधबार तिब्बततर्फबाट आएको बाढीमा सल्यानका एक दर्जनभन्दा धेरै नागरिक सम्पर्कविहीन भएका स्थानीय तहहरूले विज्ञप्ति निकालेर जानकारी गराएका छन् । उनीहरू रसुवाको टिमुरे, नुवाकोट शान्तिबजार र धादिङ क्षेत्रमा रोजगारीका लागि गएका थिए ।
त्रिवेणी गाउँपालिकाले जारी गरेको सुचना अनुसार, उक्त गाउँपालिकाको वडा नम्बर ५ का ६ जना नुवाकोट शान्तिबजारस्थित हाइड्रोपावरमा कार्यरत थिए । उनीहरू सम्पर्कविहीन अवस्थामा छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)