सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्यो खाता नम्बर
khabarhub.com · Wed Aug 26 16:14:30 GMT 2026

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक सहयोग अपिल गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमार्फत आर्थिक सहयोग गर्न अपिल गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)