रसुवा बाढी विपद्: बाढीलगत्तै सरकारले के-के गर्यो?
nepallive.com · Wed Aug 26 16:17:55 GMT 2026

काठमाडौं– बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले धेरै जनधनको क्षति गरेको छ । अहिलेसम्म यसको पूरा विवरण आइसकेको छैन ।
बाढी आउने वित्तिकै सरकारका सबै संरचनाहरु सक्रिय बनेका थिए । नेपाल प्रहरी, सशस्त्र र नेपाली सेना उद्धार र खोजी कार्यमा जुटे ।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)