घर नै भाडामा लिएर ‘सट्टेबाजी’ अखडा, नेपालीसहित भारतीय गिरोह पक्राउ
barnanmedia.com · Sun Jul 12 11:22:06 GMT 2026

कास्कीको पोखरा महानगरपालिकाको सेदीमा घर भाडामा लिएर अवैध रूपमा अनलाइन सट्टेबाजी (बेटिङ) गराउँदै आएको गिरोहलाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाका आधारमा खटिएको संयुक्त प्रहरी टोलीले छापा मारी आठ जनालाई नियन्त्रणमा लिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)