चीनमा उद्धार टोली परिचालन : साढे १७ मिलियन डलर बराबरको राहत कोष घोषणा
ratopati.com · Wed Aug 26 16:20:34 GMT 2026

काठमाडौँ। नेपालमा आएको भीषण बाढीको असर चीनको स्वशासित क्षेत्र तिब्बतको केरुङ (ग्याइरोङ) काउन्टीमा पनि गम्भीर रूपमा परेको छ।
चिनियाँ अधिकारीहरूले बुधबार साँझ दिएको जानकारी अनुसार बाढी र लेदोका कारण ३ जनाको मृत्यु भएको छ भने २०० भन्दा बढी मानिस बेपत्ता भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)