संसदको संकट समाधानका लागि बादलका तीन सुझाव
shilapatra.com · Wed Jun 10 10:59:30 GMT 2026

नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले संसदमा अहिले देखिएको संकट समाधानका लागि तीनवटा सुझाव दिएका छन् ।
प्रतिनिधिसभा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले माफी माग्नुपर्ने, अभिव्यक्ति फिर्ता लिन रास्वपा सभापतिले प्रधानमन्त्रीलाई निर्देशन दिने वा सभामुखले प्रधानमन्त्रीको विवादित अभिव्यक्ति संसदबाट हटाउन रुलिङ गर्नेमध्ये कुनै एक विकल्प अननाइए मात्रै संसदको संकट समाधान हुने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)