भोटेकोशी बाढीः तनहुँमा ६ शव भेटिए
lokaantar.com

भोटेकोशीमा गएको बाढीसँगै तनहुँको त्रिशूली र देवघाटको नारायणीमा छ शव भेटिएका छन् ।
प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारीका अनुसार मुग्लिनभन्दा केही तल तथा सिमलतालमा एक÷एक र देवघाटमा चार शव भेटिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)