भोटेकोसी बाढीपीडितका लागि भारत सरकारले पठायो १० टन राहत सामग्री
nepalnews.com · Wed Aug 26 16:34:45 GMT 2026

भारत । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता तथा विपद् राहत पठाएको जनाएको छ।
भारतीय विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत उक्त जानकारी दिँदै आज नेपालको रसुवामा आएको बाढीपीडितका लागि मानवीय सहायता, विपद् राहत, आवश्यक औषधि नेपाल पठाइएको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)