नेपाली सेनाद्वारा जीप दुर्घटनाका घाइतको हवाई उद्धार
himalpress.com · Sun Jul 12 11:51:14 GMT 2026

काठमाडौँ- बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आइतबार हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगन्ज मेडिकल कलेज पुर्याएको छ।
हवाई उद्धार गरिएका पाँच जनामा तीन महिला र दुई पुरुष रहेका नेपाली सेनाद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)