बाढी पीडितको उद्धारमा डाक्टरका सुझाव : घाइते भेटिए के गर्ने ?
onlinekhabar.com · Wed Aug 26 16:33:44 GMT 2026

१० भदौ, काठमाडौं । तिब्बततर्फबाट आएको बाढीका कारण रसुवा, नुवाकोटसहितका नदी आसपासका क्षेत्रमा जनधनको क्षति भइरहेको छ ।
भोटेकोशी तथा त्रिशूली नदीको बहाव बढेपछि बस्ती, सडक, पुल तथा अन्य संरचनामा क्षति पुगेको छ । जोखिममा परेकाको उद्धार तथा विस्थापितलाई सुरक्षित स्थानमा सार्ने काम जारी छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)