कारागारबाट फरार कैदीबन्दी पक्राउ
barnanmedia.com · Sun Jul 12 11:50:05 GMT 2026

महोत्तरीको जलेश्वर कारागारबाट फरार रहेका डाका मुद्दाका एक बन्दीलाई सर्लाही प्रहरीले पक्राउ गरेको छ ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनको क्रममा कारागारबाट फरार भएका ३८ वर्षीय विजेन्द्र कुमार पासवानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)