विपद्को सूचनामा चीनको दोस्रो धोका, केरुङमा बाढी आएको ४५ मिनेटपछि रसुवाका सिडिओले दिएका थिए जानकारी
ukeraa.com

६ घण्टा अघि
काठमाडौं : चिनिया मिडिया सिआरआइ अनलाइन नेटवर्कका अनुसार तिब्बतको केरुङ काउन्टीमा चिनिया समय अनुसार बिहान १० : ३० बजे बाढी देखिएको थियो। नेपाल र चीनको समय तालिका २ घन्टा १५ मिनेट फरक रहेको छ। यो अनुसार नेपाली समय अनुसार बुधवार बिहान ८ बजेर १५ मिनेटमा तिब्बती क्षेत्रमा बाढी आइसकेको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)