विपद्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छ : संयोजक दाहाल
ekantipur.com · Wed Sep 02 10:12:50 GMT 2026

विपद्मा सुरक्षाकर्मीसँगै जनपरिचालन पनि हुनुपर्छ : संयोजक दाहाल
'भोटेकोशी महाविपत्तिको सामना गर्न सबै तहको सरकार, जनप्रतिनिधि, नागरिक समाज र आमनारिकलाई विश्वासमा लिएर परिचालन गर्नुपर्छ,' संयोजक दाहालले भने, 'सुरक्षाकर्मी परिचालनले मात्रै पुग्दैन, सँगसँगै जनपरिचालन गर्नुपर्छ ।'
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)