भोटेकोशी बाढीमा सम्पर्कविहीन कर्णालीवासीको खोजीमा जुट्यो प्रदेश सरकार
baahrakhari.com · Wed Aug 26 16:47:00 GMT 2026

सुर्खेत । रसुवागढी तथा तल्लो तटीय क्षेत्र भोटेकोशी नदीमा आएको भीषण बाढीबाट कर्णाली प्रदेशका नागरिकसमेत प्रभावित भएका छन् ।
बाढीपछि केही कर्णालीवासी सम्पर्कविहीन भएको जानकारी प्राप्त भएसँगै उनीहरूको खोज तथा उद्धारका लागि प्रदेश सरकारले सम्बन्धित निकायसँग समन्वय थालेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)