विनाशकारी बाढी : एक हजारभन्दा बढी सवारी साधनमा क्षति
reportersnepal.com · Wed Aug 26 16:53:04 GMT 2026

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट एक हजारभन्दा बढी सवारी साधनमा क्षति पुगेको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले दिएको जानकारीअनुसार बाढीमा परेर एक हजारभन्दा बढी सवारीसाधनमा क्षति पुगेको हो ।
महासङ्घका महासचिव डेकनाथ गौतमले करिब ६०० मालवाहक, ३०० यात्रुवाहक सवारी साधन र ४०० भन्सारमा जाँचपासका लागि राखिएका सवारीसाधनमा क्षति पुगेको जानकारी दिए ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)