बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार
khabarhub.com · Sun Jul 12 12:07:15 GMT 2026

काठमाडौं – बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते भएका पाँच जनालाई नेपाली सेनाले आज हेलिकप्टरबाट उद्धार गरी थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज ल्याइएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)