बाढीले बगाएर ल्याएका १८ शव गोरखामा फेला
reportersnepal.com · Wed Aug 26 17:01:20 GMT 2026

गोरखा । भोटेकोशीमा आज गएको बाढीले बगाएर ल्याएका १८ वटा शव त्रिशूली नदीको गोरखातर्फको बगरमा फेला पारेको छ । राति ९ः०० बजेसम्ममा गोरखातर्फ १८ वटा शव फेला परेको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले बताए ।
“शव धमाधम फेला परिरहेका छन् । हालसम्म १८ वटा फेला छ”, उनले भने । शवहरूको खोजीकार्य हालसम्म पनि जारी रहेको उनको भनाइ छ ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)