तनहुँमा संकास्पद वस्तु फेला, सेनाले गर्यो डिस्पोज
onlinekhabar.com · Fri Jun 26 06:44:20 GMT 2026

१२ असार,काठमाडौं । तनहुँमा संकास्पद वस्तु फेला परेको छ ।
व्यास नगरपालिका–५ संगमटोलस्थित एक घर नजिकै संकास्पद वस्तु फेला परेको हो । उक्त संकास्पद वस्तु नेपाली सेनाले सुरक्षित रूपमा डिस्पोज गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)