हालसम्म ९५ जनाको शव फेला, ८५ सुरक्षाकर्मी सम्पर्कबाहिर
setopati.com · Wed Aug 26 17:10:27 GMT 2026

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोट जिल्लाका विभिन्न स्थानमा ठूलो जनधनको क्षति भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका अनुसार बुधबार बिहान ८:४० बजे नदीमा अचानक आएको लेदोसहितको ठूलो बाढीले तटीय क्षेत्रमा विनाश निम्त्याएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)