राहतका लागि सरकारी खाता बाहेकका क्यूआर सार्वजनिक भए उजुरी गर्न आह्वान
baahrakhari.com · Wed Aug 26 17:12:58 GMT 2026

काठमाडौं । नेपाल सरकारले प्रकाशित गरेको आधिकारिक खातामा बाहेक अन्यत्र रकम नपठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आह्वान गरेको छ ।
राहतका नाममा अनधिकृत व्यक्तिका क्यूआर सार्वजनिक भइरहेको भन्दै प्राधिकरणले सूचित गरेको हो । नेपाल सरकारले हालैका प्राकृतिक विपद्बाट प्रभावित भएका नागरिकहरूको राहत र उद्धार कार्यमा सहयोग गर्न इच्छुक व्यक्ति तथा संघसंस्थाहरूका लागि विभिन्न बैंक खाता विवरणहरू सार्वजनिक गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)