विश्वकप छनोटमा जापानको शानदार जित
neplays.com
सन् २०२६ को विश्वकप र २०२५ को एसियन कपको दोस्रा चरणको छनोटमा जापानले सानदार जित निकालेको छ । आज भएको समूह बीको खेलमा जापानले म्यानमारलाई ५–० गोल अन्तरले पराजित गरेको हो । जितसँगै जापानले समूह बीमा स्पष्ट ३ अंक लिएको छ ।
जापानको जितमा आयास उएडाले ह्याट्रिक गर्दा रिटुस डोन र डिएची कामदाले एक एक गोल थपेका थिए । ११ औं मिनेटमा उएडाले गोल गर्दै जापानलाई सुरुमै अग्रता दिलाए । २८ औं मिनेटमा कामदाले गोल गरेपछि जापानले अग्रता दोब्बर बनायो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)