संविधान संशोधनका विषयमा कांग्रेसले गर्यो विज्ञ तथा जेनजीहरूसँग सुझाव संकलन
annapurnapost.com · Sun May 17 15:32:35 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा विज्ञ तथा जेनजीहरूसँग सुझाव संकलन गरेको छ। आइतबार पार्टी कार्यालय सानेपामा संविधान संशोधनका विषयमा विज्ञ तथा जेनजीहरूसँग छलफल गरेको हो।
छलफका क्रममा कांग्रेस सभापति गगन थापाले अहिले हरेक कुरामा सरकार एकतर्फी ढंगले अगाडि बढिरहेको अवस्थामा संविधान संशोधनका विषयमा भने प्राप्त उपलब्धि गुमाउने हिसाबको प्रस्ताव आए कांग्रेसलाइ मान्य नहुने बताए। सभापति थापाले सुशासनका सम्बन्धमा धेरै कुरा संशोधन गर्नुपर्ने भन्दै प्रदेशलाई अधिकार सम्पन्न बनाउन नसक्दा कमजोर बनेको उल्लेख गरे।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)