नारायणीमा आएको पहिलो चरणको बाढीले गण्डक र सुस्तामा छैन क्षति
nepalpress.com · Wed Aug 26 17:22:12 GMT 2026

रुपन्देही । हिमनदी फुटेर आएको बाढीले नारायणी नदीमा पानीको बहाब बढाएपनि अहिलेसम्म यो नदीले तीनतिरबाट घेरेको पश्चिमनवलपरासीको सुस्ता क्षेत्रमा पहिले हल्ला गरिएजस्तो ठूलो क्षति बनाएको छैन ।
पूर्व सूचना भएकाले यहाँका स्थानीयलाई पहिले नै सुरक्षित स्थानमा सारिएको थियो भने चितवनदेखि यताको क्षेत्रमा नदीको क्षेत्र फराकिलो भएकाले पनि छेउतिर धेरै कटान र डुबान गर्न सकेको छैन ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)