गणेश नेपालीको परिवारसँग सरकारको नौबुँदे सहमति
baahrakhari.com · Sun Jul 12 12:36:56 GMT 2026

काठमाडौं । आत्मदाह गरेका मुगुका गणेश नेपालीको परिवारसँग सरकारले सहमति गरेको छ ।
घटनाको छानबिन गर्न सरकारले पूर्वन्यायाधीशको संयोजकत्वमा छानबिन समिति गठन गर्ने सहमति भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)