भारतीय विदेशमन्त्री जयशंकरले पठाए राहत सामग्री, अभिनेता सोनु सूदले भने– नेपाल तिमी एक्लो छैनौ
setopati.com · Wed Aug 26 17:27:09 GMT 2026

रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट ठूलो जनधनको क्षति भइरहेका बेला भारतले नेपालका लागि मानवीय सहायता पठाएको छ।
भारतीय विदेशमन्त्री एस जयशंकरले भारतले नेपालमा बाढीको उद्धार तथा राहतका लागि १० टन मानवीय सहायता सामग्री (एचएडीआर) र अत्यावश्यक औषधि पठाएको बताएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)