भोटेकोशी बाढी प्रभावितको उद्धार र खोजी सेनाले रातभर जारी राख्ने
lokaantar.com

नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितको उद्धार तथा खोजी कार्य जारी राख्ने भएको छ ।
बाढीबाट प्रभावितको संख्या अत्यधिक भएको र उद्धारका लागि चौतर्फी अपिल भइरहेको सन्दर्भमा सेनाले उद्धार तथा खोजी कार्यलाई रातभर निरन्तरता दिने भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)