साहित्यकार पाण्डेयको उपन्यास ‘श्रीमती’माथि समीक्षा
barnanmedia.com · Sun Jul 12 12:37:01 GMT 2026

अमेरिकामा बस्दै आउनुभएका लेखक तथा साहित्यकार तीर्थराज पाण्डेयद्वारा लिखित उपन्यास ‘श्रीमती’माथि समीक्षा गरिएको छ ।
दुई सय १३आँै भानुजयन्तीको अवसरमा ‘स्टार स्कलर्स नेटवर्क अमेरिका’ले आयोजना गरेको कार्यक्रमका सहभागी वक्ताहरुले श्रीमती उपन्यासले सामाजिक संरचनामा श्रीमतीको भूमिकामाथि बहस सृजना गरेको बताउनुभयो । कार्यक्रममा मेरिल्याण्ड राज्यका राज्य सांसद डा हयारी भण्डारीले श्रीमती उपन्यासले नेपाल र प्रवासको बहुआयामिक पाटोको बारेमा समेटेको बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)