संसद्मै पनि निरीह छन् प्रतिपक्ष !
baahrakhari.com · Sun Jul 12 12:44:23 GMT 2026

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभागअघि आफ्नै शरीरमा पेट्रोल छर्केका मुगुका गणेश नेपालीको मृत्युले शुक्रबार सदन तात्यो ।
काठमाडौंं महानगरपालिकाका प्रहरीले मोटरसाइकलमा हुँदा नै ‘ह्वील लक’ लगाएपछि सिर्जित घटनाप्रति प्रतिपक्षी सांसदहरुले आक्रोश पोखे । सत्तारुढ रास्वपाका सांसदले पनि घटनाबारे सरकारको ध्यानकर्षण गराएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)