गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउन सरकार र पीडित पक्षबीच सहमति
nagariknews.nagariknetwork.com · Sun Jul 12 12:55:17 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने विषयमा सरकार र पीडित पक्षबीच सहमति भएको छ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलको रोहबरमा आइतबार भएको त्रिपक्षीय वार्तापछि पीडित परिवार, सरकार र काठमाडौं महानगरपालिकाबीच योसहित ९ बुँदे सहमति जुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)