भाेटेकाेशी बाढीको वेग भारत प्रवेश, तटीय क्षेत्रमा मानव शव देखिन थाले
newsofnepal.com · Wed Aug 26 17:55:52 GMT 2026

नवलपरासी
भाेटेकाेशी नदीमा बुधवार आएकाे बाढी नारायणी नदीको तल्लाे तटीय क्षेत्र त्रिवेणी सुस्ता हुँदै भारत तर्फ प्रवेश गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)