सरकारसँग सहमतिपछि गणेश नेपालीको शव बुझ्न र पोस्टमार्टम गर्न परिवार तयार
nagariknews.nagariknetwork.com · Sun Jul 12 13:09:02 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको शव बुझ्न र पोस्टमार्टम प्रक्रिया अघि बढाउन पीडित परिवार सहमत भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गृह प्रशासन, काठमाडौं महानगरपालिका र पीडित पक्षबीच ९ बुँदे सहमति भएसँगै विगत तीन दिनदेखि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रोकिएको शव बुझ्ने प्रक्रिया अघि बढेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)