प्रलोभन देखाई किशोरीलाई भारत लैजान खोज्ने युवती पक्राउ
nagariknews.nagariknetwork.com · Sun Jul 12 13:02:41 GMT 2026

वैदेशिक रोजगारी र आकर्षक रोजगारीको प्रलोभन देखाएर एक किशोरीलाई भारततर्फ लैजाने प्रयास गरेको आरोपमा जुम्लामा एक युवती पक्राउ परेकी छन्।
जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार गत असार १८ गते बिहान करिब साढे १० बजे चन्दननाथ नगरपालिका–४ टुडिखेलस्थित डेरामा बस्दै आएकी १४ वर्षीया किशोरीलाई भारत घुमाउन लैजाने तथा ब्युटी पार्लरमा काम लगाइदिने आश्वासन दिँदै भारततर्फ लैजान खोजिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)