गणेश नेपाली प्रकरण: पूर्वन्यायाधीशको नेतृत्वमा स्वतन्त्र छानबिन समिति गठन गरिने
nagariknews.nagariknetwork.com · Sun Jul 12 13:03:40 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणको सत्यतथ्य पत्ता लगाउन सरकारले पूर्वन्यायाधीशको नेतृत्वमा एक स्वतन्त्र छानबिन समिति गठन गर्ने भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गृह प्रशासन, काठमाडौं महानगरपालिका र पीडित परिवारबीच भएको वार्तापछि योसहित ९ बुँदे सहमति जुटेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)