बेपत्ता प्रहरीको खोजी र परिवारसँग समन्वय गर्न सम्पर्क अधिकृत तोकियो
onlinekhabar.com · Wed Aug 26 17:59:23 GMT 2026

१० भदौ, काठमाडौँ । नेपाल प्रहरीले रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन र उनीहरूका परिवारजनसँग आवश्यक समन्वय गर्न सम्पर्क अधिकृत तोकेको छ ।
प्रहरी प्रधान कार्यालयले आज एक विज्ञप्ति जारी गरी बाढीका कारण सम्पर्कविहीन भएका प्रहरी कर्मचारीको खोजी कार्यलाई तीव्रता दिन सम्पर्क अधिकृत तोकेको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)