गणेश नेपाली प्रकरण: घटनामा खटिएका महानगर प्रहरी बलका कर्मचारीलाई तत्काल निलम्बन गरिने
nagariknews.nagariknetwork.com · Sun Jul 12 13:15:50 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीको मृत्यु प्रकरणमा जोडिएका काठमाडौं महानगरपालिकाका नगर प्रहरी कर्मचारीहरू तत्काल निलम्बनमा पर्ने भएका छन्।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गृह प्रशासन, महानगरपालिका र पीडित परिवारबीच भएको ९ बुँदे सहमतिमा यो विषय समेटिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)