निष्क्रिय बैंक खाता बन्द गर्ने प्रक्रिया अघि बढ्यो, पुस मसान्तसम्ममा कार्यान्वयनमा जाने
shilapatra.com · Sun Jul 12 13:18:00 GMT 2026

लामो समयसम्म निष्क्रिय रहेका व्यक्तिगत तथा संस्थागत बैंक खाता बन्द गर्ने प्रक्रिया अघि बढेको छ ।
प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन' नेतृत्वको सरकारको विशेष आर्थिक नीतिले सबै निष्क्रिय बैंक खाता बन्द गर्ने र खातामा रहेको पैसा राष्ट्रियकरण गर्ने नीति सार्वजनिक गरेको थियो । सोही योजनाबमोजिम नेपाल राष्ट्र बैंकले निष्क्रिय बैंक खाता बन्द गर्ने नीति अघि बढाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)