गणेश नेपाली आत्मदाह प्रकरण : महानगर प्रहरी निलम्बन
bishowkhabar.com · Sun Jul 12 13:23:45 GMT 2026

काठमाडौं– गणेश नेपाली आत्मदाह प्रकरणमा घटनास्थलमा अग्रभागमा खटिएका काठमाडौं महानगरपालिकाका महानगरीय प्रहरी बलका कर्मचारीलाई छानबिन प्रतिवेदन नआउन्जेलसम्म निलम्बन गर्ने सहमति भएको छ ।
पीडित परिवारसँग भएको सहमतिअनुसार जिल्ला प्रशासन कार्यालय काठमाडौंले ती कर्मचारीलाई निलम्बन गर्न काठमाडौं महानगरपालिकालाई पत्राचार गर्ने निर्णय गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)