न्युरोडको फुटपाथमा पसलै-पसल [फोटो फिचर]
nepalnews.com · Sun Jul 12 13:25:22 GMT 2026

काठमाडौँ। केही दिनअघिसम्म काठमाडौँ महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा खटिएर न्युरोडलगायत क्षेत्रमा फुटपाथ अतिक्रमण नियन्त्रण गरिरहेका देखिन्थे।
फुटपाथमा दिउँसोको समयमा पसल राख्न महानगरले कडाइ गरेको थियो। व्यापार गर्न निश्चित समय तोकिएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)