गणेश नेपाली प्रकरण: मृतककी श्रीमतीलाई महानगरले रोजगारी दिने
nagariknews.nagariknetwork.com · Sun Jul 12 13:31:41 GMT 2026

काठमाडौंको त्रिपुरेश्वरमा आत्मदाह प्रयासपछि ज्यान गुमाएका मुगुका २५ वर्षीय गणेश नेपालीकी श्रीमती एकमाया नेपालीलाई काठमाडौं महानगरपालिकाले रोजगारी दिने भएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय काठमाडौंमा गृह प्रशासन, महानगरपालिका र पीडित परिवारबीच भएको ९ बुँदे सहमतिमा श्रीमती एकमायालाई रोजगारीको ग्यारेन्टी गरिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)