जब स्पेन पुगेपछि अर्जेन्टिनी खेलाडीले हारेको खबर पाए...
shilapatra.com · Sun Jul 12 13:34:28 GMT 2026
अर्लिङ हालान्डको टिम नर्वे, इंग्ल्यान्डसँग हार्यो । अनि कोलम्बियालाई हराएर क्वार्टर फाइनलसम्म आइपुगेको टिम स्विट्जरल्यान्ड, अर्जेन्टिनासँग हार्यो ।
यी दुई नतिजाले फुटबल इतिहासकै एक रोमाञ्चक भिडन्त पक्का गरेको छ । अर्थात् इंग्ल्यान्ड र डिफेन्डिङ च्याम्पियन अर्जेन्टिना फिफा विश्वकप २०२६ को सेमिफाइनलमा आमनेसामने हुने भएका छन् । यो म्याच जित्ने टिमले सन् २०२६ को फिफा विश्वकप फाइनलमा स्थान बनाउनेछ, जहाँ स्पेन वा फ्रान्समध्ये एक टिमले कुरिरहेको हुने छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)