खामेनी हत्याको बदलाका लागि ट्रम्प, नेतान्याहुसहित विदेशी नेताको सूची सार्वजनिक (नामावलीसहित)
bishowkhabar.com · Sun Jul 12 13:44:55 GMT 2026

काठमाडौं– इरानी एक पत्रिका ‘हमशहरी’ले दिवङ्गत सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको हत्याको बदलाका लागि लक्षित गरिने भन्दै अमेरिकी, इजरायली तथा युरोपेली नेताको नाम समेटिएको सूची सार्वजनिक गरेको छ ।
गत फेब्रुअरी २८ मा अमेरिकी–इजरायली आक्रमणमा खामेनीको मृत्यु भएपछि उनका छोरा तथा उत्तराधिकारी मोजताबा खामेनीले बदला लिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)