गणेश नेपालीका परिवारसँग ९ बुँदे सहमति, घटनाका सम्बन्धमा छानविन समिति गठन गरिने
arthadabali.com · Sun Jul 12 13:52:44 GMT 2026

काठमाडौँ / मृतक गणेश नेपालीका परिवार र नेपाल सरकार तथा काठमाडौँ महानगरपालिकाबीच ९ बुँदे सहमति भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँमा १४ घण्टा लामो वार्तापछि आज बेलुका ५ः०० बजे नेपाल सरकार, काठमाडौँ महानगरपालिका र पीडित पक्षबीच आठ बुँदे सहमति भएको हो ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेल र काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं समेतको उपस्थितिमा पीडित पक्षसँग छलफल भइ सहमति भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)