गणेश आत्मदाह प्रकरण : कामपा नगरप्रमुख सुनिता डंगोललाई क्षतिपूर्ति भराउन गृहमन्त्रीको दबाब
bishowkhabar.com · Sun Jul 12 13:54:43 GMT 2026

काठमाडौं– गणेश नेपालीको आत्मदाह प्रकरणमा सरकारले काठमाडौं महानगरपालिकालाई जिम्मेवार बनाउन खोजेको आरोप लागेको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र नगर प्रहरी प्रमुख विष्णु जोशीलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा करिब ६ घन्टा रोकेर राखिएको स्रोतले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)