सरकारद्वारा सहयोगको अपिल, खाता नम्बरहरू सार्वजनिक
bishowkhabar.com · Wed Aug 26 18:48:12 GMT 2026

काठमाडौं– सरकारले रसुवा बाढी प्रभावितका लागि उद्धार कोषमा सहयोग गर्न सरकारको अपिल गरको छ ।
रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट भएको ठूलो जनधनको क्षतिपछि सरकारले यस्तो अपिल गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)