मिटरब्याज पीडितको मार्चपास : दैनिक २० किलोमिटर हिँडाइ, सुन्निन थाले पैताला
onlinekhabar.com · Sun Jul 12 13:53:12 GMT 2026

२८ असार, जनकपुरधाम । अघिअघि किसान–मजदुर आन्दोलनको ब्यानर, पछिपछि मिटरब्याज पीडितका पाइला । घन्किरहेछ– ‘लिखत–तमसुक बदर गर’, ‘मिटरब्याजी साहुलाई कारबाही गर’, ‘सुदखोर होसियार’, ‘विगतका सम्झौता कार्यान्वयन गर’ जस्ता नारा ।
यी नारासँगै ६ बुँदे माग बोकेर ४०० मिटरब्याज पीडितहरू राजधानी काठमाडौंतर्फ लम्किरहेका छन् । कसैको हातमा झोला छ त कसैको हातमा पानीका बोतल । कसैले झण्डा बोकेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)