कुवेत र इराकमा रहेका नेपालीलाई कडा सर्कुलर, के छ हेर्नुस् पत्र
nepalpress.com · Sun Jul 12 14:01:55 GMT 2026

काठमाडौँ । कुवेतस्थित नेपाली राजदूतावासले कुवेत तथा इराकमा रहेका नेपालीलाई पछिल्लो संवेदनशील परिस्थितिमा अपनाउनुपर्ने सुरक्षा सतर्कतासहितको कडा निर्देशन जारी गरेको छ ।
आधिकारिक निकायबाट प्रेषित सूचना मात्र पालना गर्न र अफावको पछि नलाग्न राजदूतावासले सचेत गराएको हो । अपवाहपूर्ण सूचना सामग्रीहरू सामाजिक सञ्जालमा सेयर वा पोस्ट नगर्न तथा सरकारले प्रतिबन्ध लगाएका कार्यहरू नगर्न र नगराउन कडा निर्देशन दिइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)