सुकुम्वासी पीडा- घर छैन, राहत पुगेको छैन, होल्डिङ सेन्टर पनि छाडे जाने कहाँ ?
baahrakhari.com · Sun Jul 12 14:15:00 GMT 2026

काठमाडौं । खोला किनाराबाट विस्थापित सुकुम्वासी ‘होल्डिङ सेन्टर’मा बसेको अढाई महिना गुज्रिइसक्यो । सरकार तिनको व्यवस्थापन गर्न अझै असफल छ ।
सरकारले जहाँ राख्यो, सुकुम्वासीहरू त्यहीँ बसे । तर, सरकारले ‘होल्डिङ सेन्टर’ छाड्न दबाब दिएपछि सुकुम्वासीहरू अलमलमा परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)