किन टिक्न सकेन अमेरिका-इरान युद्धविराम ?
nepalviews.com · Sun Jul 12 14:19:54 GMT 2026

एजेन्सी । । अमेरिका र इरानबीच भएको एक सम्झौतापछि युद्ध रोकिएको थियो । तर स्थायी शान्ति स्थापना हुनुअघि नै दुवै देशबीचको तनाव फेरि बढ्दै गएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टर्कीमा बोल्दै 'युद्धविराम समाप्त भएको' बताएका छन् । उनको यस भनाइसँगै करिब तीन साताअघि सुरु भएको वार्ता प्रक्रिया अपेक्षाभन्दा चाँडै समाप्त हुन सक्ने आशंका बढेको छ ।
यस अवधिमा दुवै पक्षले एकअर्कामाथि युद्धविरामको पूर्ण पालना नगरेको आरोप लगाएका छन् । बीचबीचमा गोली हानाहानका घटना पनि सार्वजनिक भएका छन् । अहिले आक्रमणहरू फेरि त्यही स्तरमा पुगेका छन्, जुन अमेरिका र इरानबीच सम्झौतामा हस्ताक्षर हुनुअघि देखिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)