गृहमन्त्री सुदन गुरुङ स्वयं जिल्ला प्रशासन कार्यालय पुगेर गणेश नेपालीकी श्रीमतीलाई नेपाली नागरिकता हस्तान्तरण
barnanmedia.com · Sun Jul 12 14:05:06 GMT 2026

गणेश नेपाली प्रकरणबीच गृहमन्त्री सुदन गुरुङ ले जिल्ला प्रशासन कार्यालय काठमाडौंमै पुगेर गणेश नेपालीकी श्रीमतीलाई नेपाली नागरिकताको प्रमाणपत्र हस्तान्तरण गर्नुभएको छ।
गृहमन्त्री स्वयं उपस्थित भई नागरिकता हस्तान्तरण गरेको यो घटनाले सामाजिक सञ्जालमा व्यापक चर्चा पाएको छ। नागरिकता प्राप्तिपछि परिवारले कानुनी तथा प्रशासनिक प्रक्रिया अघि बढाउन सहज हुने अपेक्षा गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)